नियम
सक्कल प्रमाण फिर्ता गर्ने
उजुरवालाले नियम ६ को उपनियम (२) को खण्ड (घ) बमोजिम पेश गरेको प्रमाणको प्रमाणित नक्कल प्रति आयोगले आफूसँग राखी सक्कल प्रति उजुरवालालाई फिर्ता दिन सक्नेछ ।